उपन्यास

लघु-उपन्यास : पृथ्वी ,राष्ट्रियता र मानिस

~उमापति भुसाल~ भाग-एक चार सन्तान पछि जन्मेको हिमलाल नारद र फूलसराको पाचौं सन्तान हो । पाचौं सन्तान जन्माउँदा पनि फूलसरालाई दुख र पीडा भन्दापनि निकै ठुलो उत्साह थियो किनकि उनीहरूको आशाको त्यान्द्रो (छोरा) थियो उ ।परिवारमा ठुलो हर्ष बढाँई नै भयो उ जन्मँदा । ४ दिदीहरुको न्यानो माया सहित गाढा अविभावक वात्सल्य प्राप्त गरेको हिमलाल

उपन्यास : नन्दिता

  प्रदिप नेपाल~ तपाईंले देखेको सपना पुरा गर्न सकें, फेरि अर्कोपल्ट मलाई आशिर्वाद दिनुहोस् । पढाइ समाप्तीसम्मै सन्तोषजनक रह्यो । तपाईंको परिश्रम, तपाईको दुःख र तपाईंको पसिनालाई मैले अँध्यारो अनुहार पार्न दिइन । त्यो उज्यालो भयो । परीक्षाको परिणाम र आफू भित्र हुर्किएको आत्मविश्वासले नै मलाई यो चिठी लेख्न ढाडस दिएको हो । उसो त

लघु उपन्यास : मनोक्रान्ति

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ पहिलो भाग भोली त बिहीबार, हाट लाग्ने दीन, बुवाममीले,”सबैरै उठेर हाट बजार जाने” भन्नुभा छ । आहा! मलाई नी धेरै रमाइलो महसूस हुन्दैछ । तेंहा के के सामान बेच्न राख्या होलान । मेरो लागी पो छ की छैन होला? कपडा जिन्सपाईन्, टोपी भाको टि-सर्ट अनी टलटल टल्किने जुत्ता र हातमा मिलिक

मृत्यु विरुद्ध | नेपाली उपन्यास | राजनप्रसाद निरौला

~राजनप्रसाद निरौला~ ब्याग भिरेको, केटै उमेरको एउटा मानिस होटलको मूलद्वारभित्र पस्यो । ढोकामा उभिएको सुरक्षागार्डले खुट्टा बजारेर सलाम ठोक्यो । काउन्टरमा पुगेर अलिकति निहँुरिदै त्यो मानिस अङ्ग्रेजीमा बोल्यो । “हेल्लो, मेरो नाम संघर्ष हो ।” ऊ कपटी भावले मुस्कुरायो पनि । “हेल्लो ।” केटी आकर्षक ढङ्गले बोली । “रात्रिका लागि बास बस्ने प्रबन्ध हुन सक्ला