संस्मरण

मोदनाथ प्रश्रित र उनका गीतहरु

३४–३५ सालतिर होला म ६–७ कक्षामा पढ्दै गर्दा मोदनाथ प्रश्रितको नाम सुनेको हुँ । अनेरास्ववियु मोरङ्ग जिल्ला कमिटीका दाइहरु हामी पढेको विद्यालयमा आएर हामीलाई अनेरास्ववियुको बारेमा बताउनु हुन्थ्यो । अन्य विद्यार्थी संघ स्रगठनहरुमध्ये अनेरास्ववियु (तत्कालिन एकताको पाचौँ) उत्कृष्ट संगठन हो भनि हामीलाई विद्यार्थी राजनीति र देशको वर्तमान अवस्थाको बारेमा प्रशिक्षण दिने गर्नुहुन्थ्यो । वुर्जुवा साहितय

सम्झनामा एकदिन (संस्मरणात्मक निबन्ध)

  दीप्स शाह मिति ठ्याक्कै याद भएन, २०६१को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिकको सम्पादन गर्थें। तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा ‘सार्क’ क्षयरोगका डाइरेक्टर डा. दीर्घसिंह बमको जीवनी लेख्ने तयारी चल्दै थियो मेरो। भर्खरै पत्रकारिता गर्न थालेको ‘म’लाई यो चानचुने कुरो थिएन। तर पनि सानैदेखि लेख्न भनेपछि हुरुक्क हुने हुँदा त्यातिबेला

‘सिंहदरबारको एक रात’ मञ्चन गर्न सकिनँ

जयबहादुर मल्ल न्वारानको नाम । आफ्नो मूल नाममा साहित्यमा कलम चलाएर ख्याति कमाउन नपाउँदै उहाँको नाम परिवर्नन भयो उपनाम ‘गोठाले’ । परिवर्तित नाम अँगालेर साहित्य लेखनतिर लाग्नु भयो । त्यही परिवर्तित नामबाट नेपालको प्रसिद्ध कथाकार, उपन्यासकार तथा नाटककार हुनु भयो । नाम परिवर्तन हुनुको रोचक घटना यस्तो थियो- “९५/९६ सालतिर राणाशासनका विरुद्धमा काठमाडौँ सहरभरि पर्चाहरू

जगदीश घिमिरे: फूलजस्ता नरम र बज्रभन्दा कठोर

‘कसैको जीवनको टुङ्गो छैन तर मेरो जीवनको टुङ्गो छ । औसत दुई चार वर्ष हो –आगे उपरवालाको मर्जी । भविष्य चिन्ता व्यर्थ हो – आफ्नो नियन्त्रणमा छैन, सोच्नै नपाई आइसक्छ, मेरोजस्तो रोग । अनि चिन्ताले केही थेगिने पनि होइन । चिन्ता जानेलाई होइन नजानेलाई हुन्छ । मेरो जाने टिकट र भ्रमण आदेश आइसकेपछि अब केको