समीक्षा/समालोचना

जिगीषा हाइकूसंग्रह भित्रको मन खोज्दा…

कृति समीक्षा समाजलाई साहित्यिक चेतनाको प्रकाशले उद्याउन भनि इन्द्रकुमार विकल्पले जिगीषा हाइकूसंंग्रह बजारमा ल्याएका छन् । साहित्यिक नक्ष्ँेत्र विकल्पको हाइकूसंग्रहमा १७२ वटा हाइकूसंग्रहले देश, कवि र उक्त संग्रहलाई नै रंगिन बनाएको छ । श्रृङखलाबद्ध कलमे आन्दोलनहरूमा कयौंको आवाजलाई एउटा सुइरोमा बोकेर मसीले जीवन्त पारेको इतिहास बोल्ने विकल्पको हाइकूसंग्रह पढ्न पाउ“दा म निकै हर्षित छु ।

नाटक ‘खडक सिंहको खडा हुँदैन’ विजयी

पुस १२, २०७२-नाटक ‘खडक सिंहको खडा हुँदैन’ लाई उत्कृष्ट सावित गर्दै कलेज थिएटर फेस्टिभल राजधानीमा शनिबार सकिएको छ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा सम्पन्न दसदिने फेस्टिभलमा मनीषजंग थापाले निर्देशन गरेको यो नाटकले २० हजार रुपैयाँसहित बेस्ट ड्रामा अवार्ड पाएको हो । एक्मी इन्जिनियरिङ कलेजको प्रस्तुति रहेको नाटक घमण्डले आफंैलाई हानि गर्छ भन्ने सन्देश बोकेको थियो ।