समाचार

रिमालको आखरको आरन सार्वजनिक

स्रष्टाखबर समाचारदाता काठमाडौं, । शुक्रबार राजधानिमा कवि कृष्णदेव रिमालको कविता संग्रह ुआखरको आरनु सार्वजनिक भएको छ । ४३ ओटा कविता समावेश भएको उक्त कृति पूर्व मुख्यसचिव तथा चिनका लागि नवनियुक्त नेपाली राजदूत लीलामणि पौडेलले बिमोचन गर्नु भएको हो । उक्त पुस्तक सार्वजनिक समारोहको आयोजना गर्ने विद्त्कर्मी साहित्यिक समाजले साहित्यकारलाई प्राथमिकता दिएर एउटा उदाहरयीय कार्य गरेको

बालकदेखि स्थापित स्रष्टासम्मको सिर्जना एउटै मञ्चमा

  काठमाडौं । शनिबार राजधानिमा सप्रनेको १२ औं श्रृङखला भब्यताका साथ सम्पन्न भएको छ । प्रा।डा। ज्ञानू पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बालकदेखि स्थापित स्रष्टासम्मले सिर्जना प्रस्तुत गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञानू पाण्डेले सप्रनेले अत्यन्तै सह्रानीय कार्य गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ूपहिला पनि धेरै सर्जकहरू थिए र त्यसमध्ये केहिमात्र

फिल्म लिएर आउँदै नवीन गुरुङ

  स्रोत ः कान्तिपुर दैनिक । कार्तिक १९, २०७३- लाहुरे भन्नेबित्तिकै आममानिसको मनमस्तिष्कमा सम्पन्न, सुखी र वैभवले भरिपूर्ण मानिसको चित्र आउने गर्छ । लाहुरेको जीवनमा कुनै दु:ख, कष्ट र अभाव हुँदैन भन्ने समाजमा स्थापित मान्यता छ । तर तिनै लाहुरे जब भूपू बन्छन् अर्थात् जागिरबाट रिटायर्ड हुन्छन् अनि उनीहरूको जीवन समाजको मान्यतासँग मिल्छ कि मिल्दैन

छक्का पञ्जा’ले राजधानी र मोफसलका २२ ओटा सिनेमा हलमा ५१ दिन मनायो

  काठमाडौं,  यस वर्षको सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’ले राजधानी र मोफसलका २२ ओटा सिनेमा हलमा ५१ दिन मनाएको छ । यसै साता यस फिल्मले सफल प्रदर्शनीको ५१ औं दिनमनाएको हो । यो चलचित्र गत २४ भाद्रबाट देशव्यापी प्रदर्शनमा आएको हो । फिल्मले काठमाडौं उपत्यकाका १२ ओटा हलमा सफल प्रदर्शनीको ५१ औं दिन मनाएको हो

सदीक्षाले जितिन् मिस पोखरा

 पोखरा÷रास– पोखरा जेसिजको आयोजनामा आठौं संस्करणको मिस पोखरा–२०१६ को ताज २१ वर्षीया सदीक्षा पाण्डेले जितेकी छन् । पाण्डेले उपाधिसँगै ५० हजार रुपैयाँ र स्कुटर प्राप्त गरिन् । प्रतियोगितामा प्रश्मी थापा फस्र्ट रनरअप र उन्नति गुरुङ सेकेन्ड रनरअप भए । उनीहरूले क्रमशः ३० हजार र २० हजारका साथै विभिन्न उपहार पाए । यस्तै, मिस पर्सनालिटी, मिस

इलाम र आसामका साहित्यकारले तताए मञ्च

  असोज,१८ ‘टोपी खोल टोपी खोल म तिम्रो उचाइ नाप्न चाहन्छु मेरो त हजुुुर उचाइ त्यही टोपीमा छ’ यस्तै भाव बोकेका कविता इलामको उद्योग वाणिज्य संघको सभाकक्षमा वाचन गर्दा सबै दर्शकले तालीले साथ दिए । भारतीय भूमिमा रहेर पनि नेपाली साहित्यलाई बिछट्टै मन पराउने कालुसिंह रनपहेंलीले यो कविता सुनाएका हुन् । एक सेरको गजललाई आफैंले ‘युगमग’

बजारमा नयाँ कृतिले पाठकको ध्यान आकर्षण गर्न सफल

  स्रोत : राजधानी नजिकिँदै गरेको दसैंलाई मध्यनजर राख्दै साहित्यकारहरूले धमाधम यस वर्षका लागि आफ्ना कृति बजारमा ल्याएका छन् । दसैंंकै अवसरमा राजधानीको भृकुटीमण्डपमा बृहत् पुस्तक प्रदर्शनी चलिरहेको यो १४ दिनमा डेढ दर्जन नयाँ साहित्यिक कृति आएका छन् । अहिले यस प्रदर्शनीमा नयाँ कृतिको बिक्री उत्साह जनक छ । बुधबार नै धेरैको खोजी ‘ऐना ’

ज्ञवालीलाई कृति सम्मान तथा कविता वाचन कार्यक्रम सम्पन्न

जमुना सापकोटा काठमाडौं । शनिबार राजधानीमा डा.भगवानचन्द्र ज्ञवालीको ‘वीरभूमि’ (खण्डकाव्य) कृति परिचर्चा एवं कृतिकार सम्मान तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने ) द्वारा सञ्चालित साहित्यिक कार्यव्रmमको ९ औं शृङ्खला अन्तर्गत भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेले सफल कार्यक्रमको आयोजना गरेकोमा खुसि व्यक्त गर्नु भयो ।

कलाकारलाई दीर्घ सेवा सम्मान प्रदान

स्रोतः राजधानी काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले आइतबार आफ्नो स्थापनाको ४४औं वार्षिकोत्सव मनाउँदै २५ वर्ष सेवा पूरा गरेका आफ्ना १२ जना कलाकारलाई दीर्घ सेवा सम्मान प्रदान ग¥यो । जनही एक ग्रेड थपसहित कलाकारहरूलाई दोसल्ला ओढाएर ताम्रपत्रबाट सम्मानितगरिएको हो । सम्मानित हुने कलाकारमा नाट्य निर्देशक वीरेन्द्र हमाल, नृत्य निर्देशक केशवराज राई, नृत्यकलाकारहरू मदन थापा,

ज्ञवालीको “हिँडी रहूँ हिँडी रहूँ”यात्राकाव्य सार्वजनिक

चाहेकै खोज्छ मान्छेले पाइयोस् कि नपाइयोस् स्रष्टाले गीत लेख्ने हो, गाइयोस् कि नगाइयोस् स्रष्टाखबर समाचारदाता काठमाडौं । वर्तमान नेपाली साहित्यका एक युग सचेत र विलक्षण उर्जाशाली सृजनशील प्रतिभा कवि रामप्रसाद ज्ञवालीको नवीनतम यात्राकाव्य“हिँडी रहूँ हिँडी रहूँ” सार्वजनिक भएको छ । नेपाली यात्राकाव्य परम्परामा ज्ञवालीको “हिँडी रहूँ हिँडी रहूँ”यात्राकाव्य अहिले सम्मकै सर्वोतकृष्ट कृति भएको समिक्षकहरु बताउँछन्