समाचार

किरणलाई राष्ट्रकवि गीत पुरस्कार

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो नाममा स्थापित पुरस्कार सोमबार एक समारोहबीच बरिष्ठ गीतकार तथा सञ्चारकर्मी किरण खरेललाई प्रदान गरेका छन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर ‘अनेसास’द्वारा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेले गीतकार खरेललाई ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार–२०७३’द्वारा पुरस्कृत गरेका हुन् । पुरस्कार राशी नगद २१ हजार रहेको

सुनिए आठ कवि

  स्रष्टाखबर समाचारदाता राजधानिमा शनिबार ८ कविहरू सुनिए । चार कविका चार\चार कविता र चार अतिथि कविका चार कविता गरी २० कविता वाचन भएको उक्त श्रृङ्खलामा दर्शकको भिड नै लागेको थियो । स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)को आयोजनामा भएको उक्त १६ औं श्रृङ्खलामा उर्वरा फाउण्डेसन नेपालले सहकार्य गरेको हो । कार्यक्रममा अतिथि कवि रमेश शुभेच्छुले ‘गधा’

बलिउडले गुमायो चर्चित अभिनेता

  मुम्बई । बलिउडका चर्चित अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको जनाइएको छ । ओम पुरीले आफ्नो करियरमा ३ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने हउिडका फिल्ममा समेत काम गरिसकेका छन् ।   पुरी भारतको चर्चित पद्यमश्री पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् ।

भकुन्डेबाट जुनकिरीको छायांकन सुरु

काठमाडौं÷रास– चलचित्र जुनकिरीको छायांकन बिहीबारबाट सुरु भएको छ । काभ्रेको भकुन्डे बेंसीमा एक कार्यक्रमबीच यो चलचित्रको बिहीबार मुहूर्त गरिएको थियो ।   प्रधामन्त्री पुष्पकमल दाहालको सल्लाहकार बलबहादुर बीसी, यती कार्पेटका प्रमुख अनिल केडियालगायतले मुहूर्त समारोहमा चलचित्रको सफलताको कामना गरेका थिए । यो चलचित्रलाई अभिनेता विशाल विष्टले निर्देशन गर्दै छन् । चलचित्रको कथा मौलिक भएकाले आपूmले

वरिष्ठ साहित्यकार दीक्षितको निधन

  वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको बिहिबार बिहान निधन भएको छ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान २:४५ बजे ललितपुरमा निधन भएको हो। केही समयदेखि स्वास प्रस्वासमा समस्या देखिए देखिएको थियो।  पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रूपमा १९८६ भदौ, कुशे औँसी (सन् १९२९

ज्ञवालीको दुई कृति विमोचन.सँगै सम्मान कार्यक्रम सम्पन्न

    शनिबार राजधानीमा डा.भगवानचन्द्र ज्ञवालीको ‘सङ्घर्षको बाटो’ कथा सङग्रह र ज्ञवालीद्वारा अनुवाद गरिएको ‘अन्धा सङ्गीतज्ञ’ उपन्यास विमोचन एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ज्ञवालीको पुस्तक विमोचनसँगै ‘सप्रन’े ले उहाँलाई सम्मान पनि गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुकारुङले लेखकलाई बधाई

सम्मान अर्पणसँगै पुस्तक विमोचन

स्रष्टाखबर समाचारदाता शनिबार राजधानिमा कवि रुद्र अधिकारीको मुक्तकसंग्रह तिरस्कृत मनको विमोचन भएको छ । अभिनव साहित्य समाजको नियमीत काव्य श्रृङ्खलामा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा तिरस्कृत मनको विमोचन गरएिको हो । परशुराम पराजुलीले विमोचित पुस्तक तिरस्कृत मनको समीक्षा गर्नु भयो । उहाँले यस नयाँकृतिले समाज परविर्तनमा टेवा पुर्याउने कुरा द्ययक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट

चोमोलुङ्मा सम्मान एवं साहिल एल्बम सार्वजनिक

स्रष्टाखबर समाचारदाता शनिबार राजधानिमा चोमोलुङ्मा प्रतिष्ठान नेपालको नवौं वार्षिकोत्सवको अवसरमा चोमोलुङ्मा सम्मान २०७३ एवं साहिल एल्बम सार्वजनिक भएको छ । साहित्य, संगीत र कलाको क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानले यस पटक साहित्यको क्षेत्रमा डा.रेणुका थापा र संगीतको क्षेत्रमा खर्क बहादुर बुढालाई सम्मान गरेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव कार्यक्रमका प्रमुख आतिथि

रिमालको आखरको आरन सार्वजनिक

स्रष्टाखबर समाचारदाता काठमाडौं, । शुक्रबार राजधानिमा कवि कृष्णदेव रिमालको कविता संग्रह ुआखरको आरनु सार्वजनिक भएको छ । ४३ ओटा कविता समावेश भएको उक्त कृति पूर्व मुख्यसचिव तथा चिनका लागि नवनियुक्त नेपाली राजदूत लीलामणि पौडेलले बिमोचन गर्नु भएको हो । उक्त पुस्तक सार्वजनिक समारोहको आयोजना गर्ने विद्त्कर्मी साहित्यिक समाजले साहित्यकारलाई प्राथमिकता दिएर एउटा उदाहरयीय कार्य गरेको

बालकदेखि स्थापित स्रष्टासम्मको सिर्जना एउटै मञ्चमा

  काठमाडौं । शनिबार राजधानिमा सप्रनेको १२ औं श्रृङखला भब्यताका साथ सम्पन्न भएको छ । प्रा।डा। ज्ञानू पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बालकदेखि स्थापित स्रष्टासम्मले सिर्जना प्रस्तुत गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञानू पाण्डेले सप्रनेले अत्यन्तै सह्रानीय कार्य गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ूपहिला पनि धेरै सर्जकहरू थिए र त्यसमध्ये केहिमात्र