समाचार

नेपालीहरुले अभावमा पनि छठपर्व मनाए

मंसिर १, २०७२ छठ पर्र्व नेपालीहरुको संस्कृति झल्काउने एक महान पर्व हो ।  देश नाका बन्दीले ग्रस्त भएकाबेला पनि नेपालीहरुले छठपर्व खुसियालीका साथ मनाएका छन् ।  ब्रतालुहरुले अभावमा पनि राजधानीको रानीपोखरीमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाए । सोमबारदेखि ब्रत बसेका ब्रतालुहरुले बुधबार उदाउँदो सूर्यलाई अर्घ गरी ब्रत समापन गरेका छन् । ‘आफ्नै मुल्य मान्यता

छठ पूजाको दिन

मंसिर १, २०७२ छठ पूजाको मुख्य दिन मंगलबार साँझ तराईलगायत मुलुकभर छरिएर रहेका ब्रतालु जलाशय किनारमा पुगी बाँसको कोनिया, ढकनी र नांग्लोमा राखिएको ठेकुवा, भुसुवा एवं फलफुलसहित अस्ताइरहेको सूर्यलाई अर्घय दिन्छन् । यही प्रक्रियाले बुधबार बिहान उदाइरहेको सूर्यको पूजा गरेपछि यस पर्वको समापन हुन्छ । जलाशय किनारमा दुध र जलको अर्घय दिन साँझ बिहान ब्रतालु

रहेनन् साहित्यकार राजनारायण

  मंसिर ५ दार्जिलिङका नेपालीभाषी साहित्यकार राजनारायण प्रधानको ८० वर्षको उमेरमा बिहीबार दार्जिलिङमा निधन भएको छ । संगीतकार मणिकमल क्षेत्रीका अनुसार, बिहीवार दिउँसो कालेबुुङ जान भनी घरबाट निस्किएका उनी गाडी चढ्न लाग्दा अचानक ढलेका थिए । उनको उपचारका क्रममा निधन भएको हो । १९९२ साल पुसमा कोलकातामा जन्मिएका प्रधान दार्जिलिङमा बसेर नेपाली भाषा र साहित्यको