समाचार

धादिङेली साहित्यको नेपाली साहित्यमा महत्वपूर्ण योगदान

नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा स्रष्टा प्रतिष्ठान नेपाल ‘सप्रने’ धादिङ शाखाको संयोजनमा शुक्रबार र शनीबार धादिङबेसीमा साहित्य र संस्कृति विषयक कार्यक्रम सम्पन्न भएको छ । धादिङको सांस्कृतिक, धार्मिक एवं ऐतिहासकी अवस्थामाथि प्रकाश पार्ने दृश्टिकोणले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेले धादिङको माटो सिर्जनशील भएको र प्राथमिककाल, माध्यमिककाल र

‘हामी’मा सुनिए दुइ नारी स्रष्टा

  आइतबार राजधानीको सर्वनाम थिएटरमा दुई नारी स्रष्टाले कविता वाचन गरेका छन् । हरेक महिनाको पहिलो दिन लुनकरणदास–गंगादेवी साहित्य कला मन्दिर र सर्वनाम थिएटरले गर्दै आएको हामी कवि र कविताको ५० औं श्रृङखलामा धादिङकी कवि सुनीता खनाल र झापाकी कवि लीला अनमोल प्रस्तुत भएका हुन् । आमा शीर्षकको कविताबाट खनालले प्रस्तुति थालिन् । यसपछि उनले

कवितारामको अन्तिम कृति ‘लाइट अफ दि हिमालय’ विमोचन

  काठमाडौं । बेलायतमा साहित्यकार कविताराम श्रेष्ठ सम्मानीत भएका छन् । २०७४ साल केही महिनाअघि मृत्युको मिति पाएका क्यान्सरपीडित सहित्यकार डा. कविताराम श्रेष्ठलाई बेलायतमा एक समारोहबीच सम्मान गरिएको हो । उक्त समारोहमा उनको लाइट अफ दि हिमालय कृति विमोचन गरिएको छ ।   श्रेष्ठले चिकित्सकले मिति दिए पनि आफूलाई मृत्युसँग डर नभएको बरु मृत्युचाहिँ आफूसँग

मुक्त अनुभूतिमा २३ कवि

  २३ कविको तीन\ तीन कविता समेटिएको संग्रह मुक्त अनुभूति कविता र विमर्शु सार्वजनिक भएको छ राजधानीमा आयोजित काव्य उत्सवमा उक्त संग्रह सार्वजनिक गरिएको हो । उक्त संग्रह दर्जनभन्दा बढी कविले भृकुटीमण्डपको पुस्तक मेलामा सार्वजनिक गरेका हुन् । उत्सवमा उपस्थित कविहरुले विमोचनसँगै पुस्तकमा संग्रहित एक(एक ओटा कविता वाचन गर्नुभएको थियो । चितवनका कवि भूपिनले भने

दिनेश अधिकारीको तस्बिरको कथा सार्वजनिक

  स्रष्टाखबर समाचारदाता गीतकार तथा कवि दिनेश अधिकारीको तस्बिरको कथा पुस्तक सार्वजनिक भएको छ । अधिकारीले राजधानीको भृकुटीमण्डपमा भएको पुस्तक मेलामा फरक धारको पुस्तक सार्वजनक गरेका हुन् । पुस्तक ऐतिहासीक भएको कुरा साहित्यकार प्राडा अभि सुवेदीले बताउनु भयो । तस्बिरको कथा नेपाल सरकारका मुख्यसचिव राजेन्द्र किशोर क्षत्री, गायक प्रेमध्वज प्रधान र साहित्यकार प्राडा अभि सुवेदीद्वारा

धादिंङमा सप्रनेको शाखा गठन

  स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने) को धादिंङ् शाखा गठन भएको छ । विगत ४ वर्षदेखि निरन्तर साहित्यिक गतिविधि गर्दै आएको स्रष्टा प्रतिष्ठान नेपालले शाखा विस्तारको क्रममा धादिंङ्बाट सुरुवात गरेको हो ।   उपस्थित भेलाले सप्रने धादिंङ् शाखामा ११ सदस्यको कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा हरिशरण अर्याल, उपाध्यक्षमा कपिल जम्कट्टेल, सचिवमा कवि थापा मगर,

बुख्याँचा मन :जातिय चेतनाको प्रस्तुती

  समाज परिवर्तन तर्फ विस्तारै उन्मुख हुँदैछ । समाजमा रहेका कतिपय कुरीतिको भने अझै अन्त्य हुन सकेको छैन । यस विषयलाई गहन रुपमा उठान गरेको छ नाटक ‘बुख्याँचा मन’ले । राज शाहको लेखन तथा निर्देशनमा रहेको उक्त नाटक हेर्न सर्वनाम थिएटरमा दैनिक जसो दर्शकको भिड लाग्ने गरेको छ । नाटक हेरेपछि आँखा नरसाउने दर्शक सायदै

पाँचौं ‘स्रष्टा पदयात्रा’ अन्तर्गत सिर्जना वाचन

    काठमाडौं र मकवानपुरको सिमानास्थित छापाडाँडा सिमपानी भन्ज्याङमा स्रष्टाहरूले आफ्नो सिर्जना वाचन गरेका छन् । पाँचांै ‘स्रष्टा पदयात्रा’ अन्तर्गत स्रष्टाहरूले आफ्ना साहित्य सिर्जना शुक्रबार दिउँसो त्यहाँ वाचन गरेका हुन् । शुक्रबार बिहान ८: ३० बजे काठमाडौंको टौदहबाट ११ जना स्रष्टाले चाल्नाखेल र बुसोन गाउँ हुँदै चम्पादेवीको दर्शन गरी चन्द्रगिरी डाँडानजिकै छापाडाँडा सिमपानी भन्ज्याङमा पुगेर

किरणलाई राष्ट्रकवि गीत पुरस्कार

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो नाममा स्थापित पुरस्कार सोमबार एक समारोहबीच बरिष्ठ गीतकार तथा सञ्चारकर्मी किरण खरेललाई प्रदान गरेका छन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर ‘अनेसास’द्वारा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेले गीतकार खरेललाई ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार–२०७३’द्वारा पुरस्कृत गरेका हुन् । पुरस्कार राशी नगद २१ हजार रहेको

सुनिए आठ कवि

  स्रष्टाखबर समाचारदाता राजधानिमा शनिबार ८ कविहरू सुनिए । चार कविका चार\चार कविता र चार अतिथि कविका चार कविता गरी २० कविता वाचन भएको उक्त श्रृङ्खलामा दर्शकको भिड नै लागेको थियो । स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)को आयोजनामा भएको उक्त १६ औं श्रृङ्खलामा उर्वरा फाउण्डेसन नेपालले सहकार्य गरेको हो । कार्यक्रममा अतिथि कवि रमेश शुभेच्छुले ‘गधा’