रङ्गमञ्च

दक्षिण कोरियामा अब नियमित नेपाली कल्चरल फेस्टिभल

पुस १४, २०७२- मुलुक बाहिर नेपाल प्रवद्र्धनका अनेक माध्यम छन्। पछिल्लो समय फिल्म र चित्रकला आर्कषक माध्यम बन्दै गएको छ। थुप्रै चित्रकारहरू व्यक्तिगत रूपमै युरोप, अमेरिकादेखि अन्य मुलुकसम्म पुगिरहेका हुन्छन् कला प्रदर्शनी लिएर। स्वतन्त्र ढंगले निर्माण गरिएको फिल्महरू पनि कुनै न कुनै फेस्टिभलमा छानिइरहेकै हुन्छन् र तिनले अवार्ड पनि पाइरहेकै छन्। डिसेम्बर पहिलो साता कोरियामा