चलचित्र

बलिउडले गुमायो चर्चित अभिनेता

  मुम्बई । बलिउडका चर्चित अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको जनाइएको छ । ओम पुरीले आफ्नो करियरमा ३ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने हउिडका फिल्ममा समेत काम गरिसकेका छन् ।   पुरी भारतको चर्चित पद्यमश्री पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् ।

भकुन्डेबाट जुनकिरीको छायांकन सुरु

काठमाडौं÷रास– चलचित्र जुनकिरीको छायांकन बिहीबारबाट सुरु भएको छ । काभ्रेको भकुन्डे बेंसीमा एक कार्यक्रमबीच यो चलचित्रको बिहीबार मुहूर्त गरिएको थियो ।   प्रधामन्त्री पुष्पकमल दाहालको सल्लाहकार बलबहादुर बीसी, यती कार्पेटका प्रमुख अनिल केडियालगायतले मुहूर्त समारोहमा चलचित्रको सफलताको कामना गरेका थिए । यो चलचित्रलाई अभिनेता विशाल विष्टले निर्देशन गर्दै छन् । चलचित्रको कथा मौलिक भएकाले आपूmले

छक्का पञ्जा’ले राजधानी र मोफसलका २२ ओटा सिनेमा हलमा ५१ दिन मनायो

  काठमाडौं,  यस वर्षको सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’ले राजधानी र मोफसलका २२ ओटा सिनेमा हलमा ५१ दिन मनाएको छ । यसै साता यस फिल्मले सफल प्रदर्शनीको ५१ औं दिनमनाएको हो । यो चलचित्र गत २४ भाद्रबाट देशव्यापी प्रदर्शनमा आएको हो । फिल्मले काठमाडौं उपत्यकाका १२ ओटा हलमा सफल प्रदर्शनीको ५१ औं दिन मनाएको हो

चलचित्र ‘लक्ष्यको’ फस्ट लुक्स

काठमाडौं÷रास– शनिबार राजधानीमा एक समारोहबिच चलचित्र लक्ष्यको ‘फस्ट लुक्स’का रूपमा पोस्टर र ट्रेलर प्रदर्शनीगरिएको छ ।आगामी ५ चैतबाट सो चलचित्र देशव्यापी प्रदर्शनी गरिने यसका निर्देशक मिलन आले मगरले बताए । चलचित्र एक्सन प्रधान रहेको उनको भनाइ थियो । यो फिल्ममा सविन श्रेष्ठ, अनु शाह, सारिका केसी, सुनिल थापा, अर्जुनजंग शाहीलगायतको मुख्य भूमिका रहेको पनि उनले

चलचित्र नगरी गोरखा लैजान दिएको अभिव्यक्तिप्रति आपत्ति

पुष १५,२०७२-प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको लाकुरीडाँडास्थित डाँङडुङेडाँडामा निर्माण हुन लागेको नेपालकै पहिलो चलचित्र नगरी गोरखा लान लागेको भन्दै दोलखावासी आन्दोलनमा उत्रिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको लाकुरीडाँडास्थित डाँङडुङेडाँडामा निर्माण हुन लागेको नेपालकै पहिलो चलचित्र नगरी गोरखा लान लागेको भन्दै दोलखावासी आन्दोलनमा उत्रिएका छन्।  नेपाल चलचित्र विकास बोर्डले डाँङडुङेडाँडामा नेपालको पहिलो चलचित्र निर्माणका लागि

दक्षिण कोरियामा अब नियमित नेपाली कल्चरल फेस्टिभल

पुस १४, २०७२- मुलुक बाहिर नेपाल प्रवद्र्धनका अनेक माध्यम छन्। पछिल्लो समय फिल्म र चित्रकला आर्कषक माध्यम बन्दै गएको छ। थुप्रै चित्रकारहरू व्यक्तिगत रूपमै युरोप, अमेरिकादेखि अन्य मुलुकसम्म पुगिरहेका हुन्छन् कला प्रदर्शनी लिएर। स्वतन्त्र ढंगले निर्माण गरिएको फिल्महरू पनि कुनै न कुनै फेस्टिभलमा छानिइरहेकै हुन्छन् र तिनले अवार्ड पनि पाइरहेकै छन्। डिसेम्बर पहिलो साता कोरियामा