लघु कथा

लघुकथा : भुताहा घर

~सन्जोग नेपाली~ दुर्गम गाउँबाट आएका बिद्यार्थीहरू त्यो ठूलो घरमा भाडामा बसेका छन् । उनीहरूले बस्न पाउनुमा पनि उनीहरूकै जिल्लाको गुन्डा नेताको ठूलो हात छ । ‘फेरि बिजुलिको लाइन काटियो । टेलिफोन त उहिल्यै काटिएको हो । अब कसरी बस्ने होला ?’ ‘भाडा तिरेका छैनौ र?’ अर्को दिद्यार्थी सोध्छ । ‘तिरिसकेको नि । त्यो भाडा गुन्डा

लघुकथाः शङ्कालुहरु (दुई)

  “सीता तिमीले किन आज मलाई नसोधी पर्सबाट पैसा झिक्यौ रु अब मलाई ता महिना मार्न नै समस्या परिहाल्यो नि ।” “लौ के भन्नु भा होला हजुरले रु मैले कहाँ झिक्नु रु” “अनि मेरो पर्समा दुई हजार रुपियाँ थियो । यसो हेरेको ता अहिले एक हजार मात्र छ । कसले झिक्यो त रु छोराछोरीको ता

लघु कथा

गुईँठे सोल्टा   रमेश तामाङ सोल्टिले हिजो मात्र चाँदिका दात भरेर घर आ’का रैछन।उनलाई त्यो चादिको दात कस्लाई देखाउ कस्लाई देखाउ भएछ।कोहि पनि मानिसले उनको दात नहेरिदिएपछि अब उनले शहरतिरै गएर सबलाई दात देखाउने विचार गरेछन। त्यसपछि घरमा भएको खसिलाई बुइ बोकेर आफु साइकल हाँक्तै बेच्न भनि उनि शहर तर्फ लागेछन।सहरमा गएर सडक को छेउमा बसेछन