कथा

आगो आफ्नो हुँदैन

रातको समय सबैतिर अन्धकारले ढाकेको छ। अन्धकारलाई चिर्दै लमतन्ने सडकमा बस गुडिरहेको छ। सडकमा बसको पाङ्ग्राको घर्षण एकतमासको सुनिएको छ। पाङ्ग्रा भुइँमा छन् कि हावामा? बस गुडेको हैन, उडेजस्तो लाग्छ। पाङ्ग्राको घर्षणको उराठलाग्दो आवाज निस्किरहेको छ, र्‍याईयाई र सुईसुई। धेरै यात्रु मस्त निदाएका छन्। केही यात्रु उङ्दै र बिउँझदै छन्। गाडीभित्र सन्नाटा छ। गतिमय सवारीले

एसएमएसमोह

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आपूmले समेत घरमा मोबालय, टेलिििभजन आदिको जोहो गर्नै प¥यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने