जीवनी

पारिजात

पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् । पारिजातको जन्म १९९४ सालमा भएको थियो

महाकवि लक्ष्मीप्रसाद देवकोटा

तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए । लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो । देवकोटा जन्मेदेखि नै उनका घरमा

साहित्यिक एवं प्राविधिक नक्षत्र प्राडा जीवराज पोखरेल

देखेको हुन्छ मान्छेले सारै सुन्दर सपना विपना त्यस्तो हुँदैन राम्रो गरे झैं कल्पना जीवन प्राप्ति सत्कर्म अर्थात आफ्नो र समाजको हित हुने कार्य गर्नको लागि हो भन्ने धारणा भएका प्राडाजीवराज पोखरेल वास्तुकला आकाशका एक तारा मात्र नभई साहित्यिक नक्षत्र पनि हुन् । शालिन स्वभाव भएका पोखरेलले समाजलाई प्रविधिको क्षेत्रमा अमुल्य योगदान पु¥याएका छन् । जीवनको