गजल

गजल

लुकाएर लुक्ने भए दु:ख लुकाइदिन्थेँ नयनका आँसु पनि भित्रै सुकाइदिन्थे॥ कपटि ति जालिझेली फटाहाको रजाँई अन्त्य गर्दै भित्री श्वास उतै रुकाइदिन्थेँ॥ माया प्रेम सद्भावको उन्नत खेति गर्दै क्रुरुर्ताको शिर टाङ मुनि झुकाइदिन्थेँ॥ गल्ति मेरै मात्र भए स्विकार गरिकन प्रायस्चित्त गर्दै मूल्य भार चुकाइदिन्थेँ॥ नियतिको खेला यहाँ नियत बनि दिँदा सकेसम्म मिहीनेत्ले गाँठो फुकाइदिन्थेँ॥

गजल

  सबै भन्दा ठूलो भगवान मेरा बा हुन अनि आमा हुन् । यो सन्सार जित्ने बलवान मेरा बा हुन अनि आमा हुन् । तिर्थ जादैमा कुनै पुण्य कमाईदैन मेरो घरको सान मेरा बा हुन अनि आमा हुन् ।। उडाएर सजिलै अवतरण गर्न सक्ने सफल चालक ठूलो विमान मेरा बा हुन अनि आमा हुन् ।। बचाएर

रदीफविनाका गजलहरू नुनविनाका तरकारीहरू हुन् ।

रदीफ गजलको अपरिहार्य तत्त्व होइन, जसरी तरकारीमा नुन । तर रदीफविनाका गजलहरू नुनविनाका तरकारीहरू हुन् । रदीफ सागरले नाम कसरी रोजे ? त्यसको कारण उनलाई थाहा छ तर सार्थक रोजे, यो मलाई पनि थाहा भयो । पढ्दै जाँदा गजल लेखनमा उनको रदीफचयन सबैभन्दा सबल लाग्यो । एउटा उदाहरण:- केही सुधार्नुपर्ने बानी तिम्रो पनि छ, अरुको

गजल

उदासी राज हर्कपुर ४ ओखलढुंगा   अभाव जस्तो अभाव नहुदा पनि हुदा पनि तनाव नहुदा पनि बाबाको काध थाम्न पर्दोरहेछ व्यापारमा लगाव नहुदा पनि भोकको अभियोगमा चोर्नु पर्यो नियतिले खराव नहुदा पनि तारीक फैसला गर्छ न्यायालय मुहारमा नकाव नहुदा पनि मैदानमा उत्रिदैन कमजोर हार्यो भने दबाब नहुदा पनि    

गजल

दिप दर्शन ढकाल चुहाँ ४ कैलाली न घर रहने छ न बारी रहने छ लिलाम हुने क्रम जारी रहने छ पिडाहरू सहने यो मेरो हृदयमा यादहरूको रित्तो भकारी रहने छ सिसासरी चर्कीएको दिलमा पनि मात्र प्यास मेटाउने छहारी रहने छ मलाई हेरर मुस्कुरायौ भने पनि बस दिप यसैमा आभारी रहने छ दिप दर्शन ढकाल चुहाँ

तिमी आयौ

    मलाई बाबुआमाले पठाएसी तिमी आयौ ११ पराईको चुरापोते , लगाएसी तिमी आयौ ११ सजाएथेँ सिरानीमा , चिनो तिम्रो अँगालेर १ अगेनामा सबै फोटो जलाएसी तिमी आयौ ११ तिमीलाई कुरेकै हो , दियो बाली मझेरीमा १ हुरी आई दियो बत्ती निभाएसी तिमी आयौ ११ नसोचेको भयो आज अभागी रैछ यो भाग्य १ विधाताले अती

गजल

तिहारमा घर आगन झिलमिल हुदा कसैले सोधेनन् आखा टिलपिल हुदा बा आमाले बोलाएर हो या नबोलाएर दिदी आउदै आइन भाई शिथिल हुदा यसपालि पनि मखमली सँगै दिदी रुने नै भयो जतिसुकै ठुलो दिल हुदा कसै गरे पनि समालिएन मेरो मन भर्खर तेल हालेको दिप पिलपिल हुदा अतित नै सम्झनु पर्दो रहेछ उदासी निधार खाली हुदा

गजल

हुकुम ठिमा धड्कन कैफियत पराजय स्विकारेपछि जय पनि हुन्छ । काँडाको जीवन मङ्गलमय पनि हुन्छ ।। मेरा आँसु र पिडासँग बेखबर आफन्त । भए पनि हुन्छ, नभए पनि हुन्छ ।। रून र हाँस्नुमात्र माया हुँदै होइन । यतिसम्म त अचेल अभिनय पनि हुन्छ ।। पर्खनुस् त्यो भगवान् फर्केर आउँदै छ । भेटघाट पनि हुन्छ, परिचय