गजल

गजल

क्षितिज समर्पण आगो कहिलेदेखी आगो बन्यो होला ? पहिले यो पानी कि आगो बन्यो होला ? ढुङ्गा ठोकेर ढुङ्गा आगो जन्माउँछ, जिन्दगी कतिचोटि आगो बन्यो होला ? भन्छिन् तिम्रो यादले जलाईरहन्छ, सोच्छु के प्यार पनि आगो बन्यो होला ? भोकै सुतेर भोक मेटाउँछु भन्थ्यो थाहा छैन के सोची आगो बन्यो होला ? हिजोसम्म ऊ गुलाफ

गजल

चढीगो जवानी कहाँ नीद लाग्छ । नराम्रो छ बानी कहाँ नीद लाग्छ ।। १।। उघारेछु व्यर्थै धरामा नजर यी । गयो जिन्दगानी कहाँ नीद लाग्छ ।। २।। सधैँ प्रेमको कल्पनामा म हुन्छु । तिमी छौ निशानी कहाँ नीद लाग्छ ।। ३।। म तड्पिन्छु तिम्रो मीठो सुन्न बोली । अरे फोन् नहानी कहाँ नीद लाग्छ ।।

गजल

यात्रीप्रकाश पाण्डे कोही टाढिरहेछ, कोही कुरिरहेछ, यहाँ पहिल्यैदेखि यस्तै दुरी रहेछ । खामभित्र राखेर ससम्मान पठाएथ्यो उपहार भनौँ या के भनौँ ? छुरी रहेछ । वकिलसाबको विरुध्द उजुरी दिऊ ? ममाथि प्रहार उसको मजबुरी रहेछ । जिन्दगानी अरु कोही नहुँदा नि चल्छ बाबुआमाको माया भने जरुरी रहेछ । उसलाई उक्साएछ, मलाई पनि उक्सायो थानामा हामी

गजल

  बलराम तिमल्सिना किसान मजदूरका छोराछोरीले वन्दूक नसमाएको भए ! अहँ विहान हुदैनथ्यो सहिदले रगत नवगाएको भए ! यो दुखको पहाड शाहसले मात्रै त पक्कै ढल्ने थिएन ! गरीव दुःखीहरूले खोकिलामा हालेर नहुर्काएको भए ! यो कुम्भकर्ण अझै केही दशक पुरानै थाङ्नामा सुत्थ्यो ! यसको कानमा वन्दूक पड्काएर नजगाएको भए ! त्यो बूढो राजनीतिज्ञ हुवहु

गजल

  दिप न्यौपाने छिनो हम्मर चलाउँदै ठेलामा बिताएँ जिन्दगी म्यारिज धुम्बल तासको खेलामा बिताएँ जिन्दगी राम्रो जागिर पाउने आशै आशामा भौतारिँदा काँग्रेस, कम्युनिष्ट पार्टी कै भेलामा बिताएँ जिन्दगी कुट्टा,े कोदाली, हँसिया नाम्लो सारथी बनाएर चैत, वैशाख, आषाढ मंसिर मेलामा बिताएँ जिन्दगी जाती, धर्म, भाषा बीच खाडल देखा परेपछि आफ्नै प्रेमिकाको हेलामा बिताएँ जिन्दगी दोबाटो यो

गजल

  हेमन्त शिशिर पठाउने ले सधै चिठि पठाउने रहेछ पाउने ले खालि खाम पाउने रहेछ आफू लाई नदेखिएको बर्षौ भै सक्यो ऐना को काम खालि देखाउने रहेछ बलेको देखेर आँखा मा राख्न खोजे जुनकीरी आँखा मा बिझाउने रहेछ तब प्लास्टिक राखि दिईन आमा ले छोरो हर रात सिरानी भिजाउने रहेछ ।।

गजल

इन्द्र लम्साल सुर्खेत दुस्मन संग केवल कातर डराउछ मुर्खको अगाडि पो ईश्वर डराउछ । मान्छे यतिसम्म कठोर भएको छ उसलाई देखेर स्वयं पत्थर डराउछ । जो सङ्ग अथाह धन पैसा निक्षेप छ उ संग मात्र यो पुरै सहर डराउछ । कि तिमीले हतार नगरेको बुझिन्छ कि म सम्म आउन यो खबर डराउछ ।

गजल

रुपा सुनार ,लींकन कलेज खै कता गयो देशको शान हरायो विश्व सामु प्रख्यात त्यो मान हरायो पश्चिमी सस्कृतिले राज गर्न थाल्यो देशम नेपाली कला अनि लोक गान हरायो पिडामा छ देश भन्दै फैलाउदा हाथरु बिदेशिले दिएको दान हरायो अभावमा गुज्रिएछ देश भोका छन जनता हरु पिडा सुन्ने नेताको कान हरायो आशै आशमा बित्छ जुनि जस्तो

गजल

सानो छ यो झन अटाउछ आटाउदैन दलानमा आगन अटाउछ आटाउदैन छोरालाई किनिदिएको खेलौनामा मेरो बचपन अटाउछ अटाउदैन हजार भेटिन्छन् बाहिर नजरहरु एउटीको मन अटाउछ अटाउदैन हिजोको आज परिवर्तन भयो भने भोलि त्यो चलन अटाउछ अटाउदैन काट्न त आखिर दुबैले काट्ने नै हो चक्कुमा गर्धन अटाउछ अटाउदैन

गजल

लुकाएर लुक्ने भए दु:ख लुकाइदिन्थेँ नयनका आँसु पनि भित्रै सुकाइदिन्थे॥ कपटि ति जालिझेली फटाहाको रजाँई अन्त्य गर्दै भित्री श्वास उतै रुकाइदिन्थेँ॥ माया प्रेम सद्भावको उन्नत खेति गर्दै क्रुरुर्ताको शिर टाङ मुनि झुकाइदिन्थेँ॥ गल्ति मेरै मात्र भए स्विकार गरिकन प्रायस्चित्त गर्दै मूल्य भार चुकाइदिन्थेँ॥ नियतिको खेला यहाँ नियत बनि दिँदा सकेसम्म मिहीनेत्ले गाँठो फुकाइदिन्थेँ॥