भलाकुसारी

साहित्य मान्छेको मन मष्तिष्कलाई छुने शाब्दिक कला हो

कवि एवं गीतकारका रुपमा स्थापित नाम हो उषा शेरचन । स्व.पिता झपट बहादुर भट्टचन र माता याम कुमारी भट्टचनकी शुपुत्रि शेरचनको जन्म वि.सं.२०१२ साल भाद्र ६ गते पोखराको गणेश टोलमा भएको हो । मान्छेको स्वरुप र विचार फरक–फरक भए जस्तै मान्छेले लीने साहित्यको स्वाद पनि फरक–फरक हुन्छ भन्ने विचार भएकी प्रतिभाकी धनी शेरचनसँग स्रष्टाखबरको लागि

साहित्यको विकास नभएको समाज पशुहरुको झुण्डजस्तै हुन्छ

२०३५ सालदेखि अनवरत साहित्यमा लागिरहनुभएको, २० थरी विभिन्न भाषाका शब्दकोशका साथसाथै निबन्ध, उपन्यास, समालोचना, कथा, गद्य र पद्य कविता, बाल साहित्य आदिका ३५ भन्दा बढी पुस्तक प्रकाशित गरिसक्नुभएका विनयकुमार शर्मा नेपाल (जन्म २०१७ असोज २८) सँग स्रष्टाखबरका लागि अमृता अर्यालले गरेको भलाकुसारीको संपादित अंशः  १) यहाँको विधागत पहिलो रचना कुन हो ? लेखनको त सम्झना

साहित्य संवद्र्धन–साहित्य वर्ष पुस्तक

  ‘प्रयास कहिल्यै खेर जाँदैन’ भन्ने साहित्य संर्वद्र्धन केन्द्रका महासचिव विनयकुमार शर्मा नेपालसँग स्रष्टाखबरको लागि अमृता अर्यालले गरेको कुराकानीको संपादित अंशः (१) ‘साहित्य संवद्र्धन–साहित्य वर्ष पुस्तक २०७१’मेरो हात प¥यो नि त ! यसको विशेषता के हो नि ? यो वर्षभरि देशबाट निस्केका नेपाली साहित्यका पुस्तकहरूको लेखक र कृतिको प्रवृत्तिसहितको टिप्पणी भएको पुस्तकहरूको परिचय दिने पुस्तक

जीवन र जगतलाई हेर्ने र फेर्ने भौतिकबादी दृष्टिकोण

धर्मको नाममा फैलाइएका अन्धविश्वासलाई त्याग्न सकेको खण्डमा मात्र देशको विकास हुनसक्छ भन्ने धारणा भएका टङ्क पराजुली (अन्तरे) माता नर्मदा खनाल (पराजुली) र पिता लीलाबल्लभ पराजुलीका सुपुत्र हुन् । वि.सं.२०१७ साल जेठ २९ गते इलाम मङ्गलबारे,क्याबुङमा जन्म लीएका उनले आफ्नो पुस्तक “पर्दा उघार्दा” भित्र जीवन र जगतलाई हेर्ने र फेर्ने भौतिकबादी दृष्टिकोण प्रस्तुत गरेका छन् ।

साहित्य सिर्जना समाजकै यथार्थ उद्घाटन हो

रमेश शुभेच्छु कविता भाषाको मितव्ययी कलात्मक अभिव्यक्ति हो भन्ने कवि रमेश शुभेच्छु माता पुण्यमाता लुइटेल र पिता सूर्यनाथ लुइटेलका सुपुत्र हुन् । वि.सं. २०३६ वैशाख १ पाँचथर, शुभाड ९ मेची नेपालमा जन्म लीएका उनको पुरा नाम रमेशकुमार लुइटेल हो । गद्य वा पद्य दुबै कविताको प्राण भन्नु नै लय वा सांगीतिक चेतना हो भन्ने धारणा

साहित्य जीवन र जगतका लागि लेखिन्छ

नेपाली साहित्यको जीउँदो इतिहाँस बोकेका वसन्तकुमार शर्मा नेपाल माता हेमकुमारीदेवी र पिता पंडित दिवाकर शर्मा उपाध्यायका सुपुत्र हुन् । वि.सं १९७९ साल चैत्र रामनवमीका दिन महाराजगंज काठमाडौंमा जन्मिएका उनले हालसम्म ७६ ओटा कृतिहरु प्रकाशित गरिसकेका छन् भने प्रकाशित गर्न बाँकी सभासय ओटाभन्दा बढि कृतिहरु रहेका छन् । वसन्तकुमार शर्मा नै त्यस्ता स्रष्टा हुन् जो आफैंमा

स्रष्टाहरू सरकारबाट उदासिन छन्

वि.सं. २०१५ असार २२ गते इलाम नगरपालिका–२मा जन्मनु भएका साहित्यकार राधेश्याम लेकाली माता शान्तिदेवी र पिता विश्वनाथ प्रसादका सुपुत्र हुन् ।सर्जक र सिर्जनालाई माया गर्ने लेकाली अनेसास नेपालको अध्यक्ष पदमा कार्यरत छन् । साहित्यले युग समेट्नु पर्छ भन्ने धारणा बोकेका लेकालीसँग स्रष्टाखबरका लागि अमृता अर्यालले गरेको कुराकानीको सम्पादित अंशः   १) कहिलेदेखि साहित्य यात्रामा लाग्नु