आख्यान

बिजुली, ऐना र साहित्य

नारायणप्रसाद घिमिरे बिजुली पृथ्वीमा हुन्छ । स्याउबाट बिजुली निकाल्न सकिन्छ । कतै पढ्नुभएको होला । नभए पक्कै सुन्नुभएको छ । बिजुली पानीमा हुन्छ । प्रायः बिजुली पानीबाटै निकालिएका हुन् । तेज आफैँमा बिजुली हो । तपाईँको घरमा सोलार होला । बिजुली वायुमा हुन्छ । रोपवे सेवा सञ्चालित छँदैछ । बिजुली आकाशमा हुन्छ । नत्र किन

बन्धक भैरहेछ जीवन

दासहरुको कुम्भमेला कहिले ग्यास आउँछ भन्ने हल्लाका भरमा ग्यासको सिलिन्डिर बोक्दै पाउने नपाउने ठेगान नभएको हजारौँको लाइनमा घन्टौँसम्म बस, कहिले दाउरा आयो रे भनेर त्यो पनि पाइहालिन्छ कि भनेर त्यतातिर दगुर, कहिले पेट्रोल आयो अब बाँड्छ रे भन्ने सनसनीपूर्ण हल्लाका भरमा मोटरसाइकल लगेर यातनामाथि यातना थप्दै पाउने नपाउने ठेगान नहुँदानहुँदै पनि बलपूर्वक धैर्यधारण गरेर बस,

एसएमएसमोह

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आपूmले समेत घरमा मोबालय, टेलिििभजन आदिको जोहो गर्नै प¥यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने