आख्यान

लघुकथा : भुताहा घर

~सन्जोग नेपाली~ दुर्गम गाउँबाट आएका बिद्यार्थीहरू त्यो ठूलो घरमा भाडामा बसेका छन् । उनीहरूले बस्न पाउनुमा पनि उनीहरूकै जिल्लाको गुन्डा नेताको ठूलो हात छ । ‘फेरि बिजुलिको लाइन काटियो । टेलिफोन त उहिल्यै काटिएको हो । अब कसरी बस्ने होला ?’ ‘भाडा तिरेका छैनौ र?’ अर्को दिद्यार्थी सोध्छ । ‘तिरिसकेको नि । त्यो भाडा गुन्डा

लघु-उपन्यास : पृथ्वी ,राष्ट्रियता र मानिस

~उमापति भुसाल~ भाग-एक चार सन्तान पछि जन्मेको हिमलाल नारद र फूलसराको पाचौं सन्तान हो । पाचौं सन्तान जन्माउँदा पनि फूलसरालाई दुख र पीडा भन्दापनि निकै ठुलो उत्साह थियो किनकि उनीहरूको आशाको त्यान्द्रो (छोरा) थियो उ ।परिवारमा ठुलो हर्ष बढाँई नै भयो उ जन्मँदा । ४ दिदीहरुको न्यानो माया सहित गाढा अविभावक वात्सल्य प्राप्त गरेको हिमलाल

लघुकथाः शङ्कालुहरु (दुई)

  “सीता तिमीले किन आज मलाई नसोधी पर्सबाट पैसा झिक्यौ रु अब मलाई ता महिना मार्न नै समस्या परिहाल्यो नि ।” “लौ के भन्नु भा होला हजुरले रु मैले कहाँ झिक्नु रु” “अनि मेरो पर्समा दुई हजार रुपियाँ थियो । यसो हेरेको ता अहिले एक हजार मात्र छ । कसले झिक्यो त रु छोराछोरीको ता

आगो आफ्नो हुँदैन

रातको समय सबैतिर अन्धकारले ढाकेको छ। अन्धकारलाई चिर्दै लमतन्ने सडकमा बस गुडिरहेको छ। सडकमा बसको पाङ्ग्राको घर्षण एकतमासको सुनिएको छ। पाङ्ग्रा भुइँमा छन् कि हावामा? बस गुडेको हैन, उडेजस्तो लाग्छ। पाङ्ग्राको घर्षणको उराठलाग्दो आवाज निस्किरहेको छ, र्‍याईयाई र सुईसुई। धेरै यात्रु मस्त निदाएका छन्। केही यात्रु उङ्दै र बिउँझदै छन्। गाडीभित्र सन्नाटा छ। गतिमय सवारीले

ताङ्सेको भिरबाट गोठालाहरूसँग एसएमएस

    आज शनिवारको दिन । पहाडको पुरानो आफ्नै पैत्रिक गाउँमा म छु । पल्लो गाउँतिर जान मन लागेको छ । उहिलेको आफूले गाई हेरेको भिर, सैसला खेलेको ठाउँ पनि हेरिने, समय पनि बित्ने सोचेर म लागें आम्बोटेतिर । मैले गाई चराएको भिरको बाटोबाट म हिंडिरहेको थिएँ, जाँदा जाँदै मेरा मनमा कुरा झुत्तिन थाले । उता

उपन्यास : नन्दिता

  प्रदिप नेपाल~ तपाईंले देखेको सपना पुरा गर्न सकें, फेरि अर्कोपल्ट मलाई आशिर्वाद दिनुहोस् । पढाइ समाप्तीसम्मै सन्तोषजनक रह्यो । तपाईंको परिश्रम, तपाईको दुःख र तपाईंको पसिनालाई मैले अँध्यारो अनुहार पार्न दिइन । त्यो उज्यालो भयो । परीक्षाको परिणाम र आफू भित्र हुर्किएको आत्मविश्वासले नै मलाई यो चिठी लेख्न ढाडस दिएको हो । उसो त

लघु उपन्यास : मनोक्रान्ति

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ पहिलो भाग भोली त बिहीबार, हाट लाग्ने दीन, बुवाममीले,”सबैरै उठेर हाट बजार जाने” भन्नुभा छ । आहा! मलाई नी धेरै रमाइलो महसूस हुन्दैछ । तेंहा के के सामान बेच्न राख्या होलान । मेरो लागी पो छ की छैन होला? कपडा जिन्सपाईन्, टोपी भाको टि-सर्ट अनी टलटल टल्किने जुत्ता र हातमा मिलिक

मृत्यु विरुद्ध | नेपाली उपन्यास | राजनप्रसाद निरौला

~राजनप्रसाद निरौला~ ब्याग भिरेको, केटै उमेरको एउटा मानिस होटलको मूलद्वारभित्र पस्यो । ढोकामा उभिएको सुरक्षागार्डले खुट्टा बजारेर सलाम ठोक्यो । काउन्टरमा पुगेर अलिकति निहँुरिदै त्यो मानिस अङ्ग्रेजीमा बोल्यो । “हेल्लो, मेरो नाम संघर्ष हो ।” ऊ कपटी भावले मुस्कुरायो पनि । “हेल्लो ।” केटी आकर्षक ढङ्गले बोली । “रात्रिका लागि बास बस्ने प्रबन्ध हुन सक्ला

लघु कथा

गुईँठे सोल्टा   रमेश तामाङ सोल्टिले हिजो मात्र चाँदिका दात भरेर घर आ’का रैछन।उनलाई त्यो चादिको दात कस्लाई देखाउ कस्लाई देखाउ भएछ।कोहि पनि मानिसले उनको दात नहेरिदिएपछि अब उनले शहरतिरै गएर सबलाई दात देखाउने विचार गरेछन। त्यसपछि घरमा भएको खसिलाई बुइ बोकेर आफु साइकल हाँक्तै बेच्न भनि उनि शहर तर्फ लागेछन।सहरमा गएर सडक को छेउमा बसेछन

सम्झनामा एकदिन (संस्मरणात्मक निबन्ध)

  दीप्स शाह मिति ठ्याक्कै याद भएन, २०६१को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिकको सम्पादन गर्थें। तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा ‘सार्क’ क्षयरोगका डाइरेक्टर डा. दीर्घसिंह बमको जीवनी लेख्ने तयारी चल्दै थियो मेरो। भर्खरै पत्रकारिता गर्न थालेको ‘म’लाई यो चानचुने कुरो थिएन। तर पनि सानैदेखि लेख्न भनेपछि हुरुक्क हुने हुँदा त्यातिबेला