विचार/विश्लेषण

मोदनाथ प्रश्रित र उनका गीतहरु

३४–३५ सालतिर होला म ६–७ कक्षामा पढ्दै गर्दा मोदनाथ प्रश्रितको नाम सुनेको हुँ । अनेरास्ववियु मोरङ्ग जिल्ला कमिटीका दाइहरु हामी पढेको विद्यालयमा आएर हामीलाई अनेरास्ववियुको बारेमा बताउनु हुन्थ्यो । अन्य विद्यार्थी संघ स्रगठनहरुमध्ये अनेरास्ववियु (तत्कालिन एकताको पाचौँ) उत्कृष्ट संगठन हो भनि हामीलाई विद्यार्थी राजनीति र देशको वर्तमान अवस्थाको बारेमा प्रशिक्षण दिने गर्नुहुन्थ्यो । वुर्जुवा साहितय

स्रष्टा विचार

एउटा भ्रष्टाचारमा परेका राष्टसेवकलाई जनसेवकलाई अख्तियारले पक्डियो अनि दस कराैड धराैटी राखेर जानुहोस् भन्याे । सर्वसाधारणलाई दस पैसा निकाल्न जति समय पनि उहाँ राष्ट्रसेवकलाई दस करोड रकम निकाल्न लागेन । अख्तियारले उहाँलाई दस खरब निकाल्नुहोस् भनेकाे भए पनि उहाँले तुरुन्तै निकाल्नु हुने रहेछ । जय होस् प्रभुकाे ।

लाचार सरकार मुर्दाबाद!!

भारत भन्दा दोषी नेपाल सरकार हो।यहि सरकारको मौनता देशको पतनको कारण बन्नेछ।हाम्रो देशलाई भारतले हेप्नुको कारण सरकारको यहि मौनता हो, लाचारी हो।लाचार सरकार मुर्दाबाद!!           एलिजा ढकाल

रदीफविनाका गजलहरू नुनविनाका तरकारीहरू हुन् ।

रदीफ गजलको अपरिहार्य तत्त्व होइन, जसरी तरकारीमा नुन । तर रदीफविनाका गजलहरू नुनविनाका तरकारीहरू हुन् । रदीफ सागरले नाम कसरी रोजे ? त्यसको कारण उनलाई थाहा छ तर सार्थक रोजे, यो मलाई पनि थाहा भयो । पढ्दै जाँदा गजल लेखनमा उनको रदीफचयन सबैभन्दा सबल लाग्यो । एउटा उदाहरण:- केही सुधार्नुपर्ने बानी तिम्रो पनि छ, अरुको

पराई छैन तराई

लक्की चौधरी गत साउन २८ मा कैलालीको टीकापुरमा मधेसी नेताहरु राजेन्द्र महतो, अमरेशकुमार सिंह र उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा थरुहटको आमसभा सम्पन्न भयो । प्रदेश सिमाङ्कनका विषयमा अनेक छलफल र कार्यशाला गोष्ठी सम्पन्न भएका थिए तर मधेसी नेतालाई नै मुख्य अतिथि बनाएर थरुहट क्षेत्रमा गरिएको सम्भवतः पहिलो सार्वजनिक थारू आमसभा थियो त्यो । हजारौँ थारू

विचार र विश्लेषण

निलम्वर आचार्य बस्ने त समाजमै हो,मानिस सामाजिक प्राणि जो हो। तर, कोही समाजलाई जतिसक्यो बढी दिने प्रयासमा आनन्दित हुन्छन् त कोही जतिसक्यो बढी लिने प्रयासमा।