देश

देउडा गीत र देउडा भाषिकाको एक इतिहास

    गणेश कञ्चन थापा कालिकास्थान,अछाम हाल विरेन्द्रनगर,सुर्खेत देउडा नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाईने प्रचलित गीत हो । यसलाई देउडा भाषीका, देउडा गीत, लोक देउडा आदी नामले चिन्ने गरिएको पाइन्छ । देउडा भाषीका खासगरी शुदूरपश्चिमाञ्चलका ग्रामिण जिल्लाहरु बैतडी,अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा लगाएतका जिल्लाहरुमा प्रचलित छ । यस्तै मध्यपश्चिमाञ्चलका कालिकोट, जुम्ला,हुम्ला,मुगु,डोल्पा,दैलेख, र जाजरकोट

बलिउडले गुमायो चर्चित अभिनेता

  मुम्बई । बलिउडका चर्चित अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको जनाइएको छ । ओम पुरीले आफ्नो करियरमा ३ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने हउिडका फिल्ममा समेत काम गरिसकेका छन् ।   पुरी भारतको चर्चित पद्यमश्री पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् ।

मोदनाथ प्रश्रित र उनका गीतहरु

३४–३५ सालतिर होला म ६–७ कक्षामा पढ्दै गर्दा मोदनाथ प्रश्रितको नाम सुनेको हुँ । अनेरास्ववियु मोरङ्ग जिल्ला कमिटीका दाइहरु हामी पढेको विद्यालयमा आएर हामीलाई अनेरास्ववियुको बारेमा बताउनु हुन्थ्यो । अन्य विद्यार्थी संघ स्रगठनहरुमध्ये अनेरास्ववियु (तत्कालिन एकताको पाचौँ) उत्कृष्ट संगठन हो भनि हामीलाई विद्यार्थी राजनीति र देशको वर्तमान अवस्थाको बारेमा प्रशिक्षण दिने गर्नुहुन्थ्यो । वुर्जुवा साहितय

नेपाली लेखक सम्राटले जीते ‘एनइए’ अवार्ड

पुस ८, २०७२-  नेपाली लेखक अमेरिकाको इन्डियाना विश्वविद्यालयमाका प्राध्यापक सम्राट उपाध्यायले आख्यानतर्फ अमेरिकाको नेसन इन्डोमेन्ट फर ड आर्टस् ‘एनइए’ अवार्ड जितेका छन् । अंग्रेजी भाषामा लेख्ने सम्राटले अवार्ड साथ २५ हजार डलरको फेलोसिप पनि पाएका छन् । विलक्षण प्रतिभाका धनी साहित्यकार सम्राटसँगै अमेरिका भरी छरिएर रहेका ३७ जना फिक्सन तथा क्रियटिभ ननफिक्सन लेखकले पनि यो

पुस्तक प्रदर्शनीमा पाठकको ध्यानआकर्षण

स्रष्टाखवर समाचारदाता २०७२, पुस २, अध्ययनबाट नै परिवर्तन सम्भव छ भन्ने उद्देश्यका साथ नाकावन्दीले ग्रष्त भएको पाठकको दिमागलाई भृकुटि मण्डपमा भईरहेको पुस्तक प्रदर्शनले ध्यानआकर्षण गराएको छ । साहित्यीक कितावहरुमात्र नभएर अन्य जीवनउपयोगी कितावहरु प्रदर्शनमा राखिएकाले पाठकको रुचि अझ बढेको आयोजक पाँच पोखरी प्रकाशन गृहले जनाएको छ । नेपाली पुस्तक बजारमा धेरै कितावहरु आएपनि दैनिक जीवनमा

पराई छैन तराई

लक्की चौधरी गत साउन २८ मा कैलालीको टीकापुरमा मधेसी नेताहरु राजेन्द्र महतो, अमरेशकुमार सिंह र उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा थरुहटको आमसभा सम्पन्न भयो । प्रदेश सिमाङ्कनका विषयमा अनेक छलफल र कार्यशाला गोष्ठी सम्पन्न भएका थिए तर मधेसी नेतालाई नै मुख्य अतिथि बनाएर थरुहट क्षेत्रमा गरिएको सम्भवतः पहिलो सार्वजनिक थारू आमसभा थियो त्यो । हजारौँ थारू