गीत

देउडा गीत र देउडा भाषिकाको एक इतिहास

    गणेश कञ्चन थापा कालिकास्थान,अछाम हाल विरेन्द्रनगर,सुर्खेत देउडा नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाईने प्रचलित गीत हो । यसलाई देउडा भाषीका, देउडा गीत, लोक देउडा आदी नामले चिन्ने गरिएको पाइन्छ । देउडा भाषीका खासगरी शुदूरपश्चिमाञ्चलका ग्रामिण जिल्लाहरु बैतडी,अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा लगाएतका जिल्लाहरुमा प्रचलित छ । यस्तै मध्यपश्चिमाञ्चलका कालिकोट, जुम्ला,हुम्ला,मुगु,डोल्पा,दैलेख, र जाजरकोट

ढकालको शब्दले मन छोयो

स्रष्टा खबर समाचारदाता काठमाडौं । मंसिर ८ महिला पुरुषभन्दा भावुक र कोमल हन्छ भन्ने जानुका ढकालको एकल शब्दमा रहेको पहिलो गीत एल्बम मंगलबार राजधानीमा विमोचन भएको छ । नारीहरुको सृजनामा देशको प्रगती देख्ने ढकालको शब्द चयन सुन्दर तथा सरल शब्द रहेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य परिषदका उप कुलपती माननिय शम्भुजित

नेपाली हूँ नेपालको माया छाती भित्र

सुष्मा खड्का नेपाली हूँ नेपालको माया छाती भित्र खोजीहेर भेट्टाउनेछौ नेपालकै चित्र हो……………. मेरो मुटु भित्र (हिमालको देश मेरो, गौतम बुद्धको देश)२ अनेकथरी भाषा हाम्रो अनेकथरी भेष नेपाली हूँ …नेपालको माया छाती भित्र खोजीहेर भेट्टाउनेछौ नेपालकै चित्र हो………………….मेरो मुटु भित्र (हिन्दू मुस्लिम, बौद्ध अनि क्रीश्चियन मेरो धर्म)२ गरिव, रोगि, दिनदुःखीको सेवा मेरो कर्म ईद पनि मुवारक