कला/संस्कृति

समाजले गर्यो अवार्ड वितरण

मंसिर २, २०७२ प्रत्येक वर्ष कला संस्कृतिको सम्मान र संरक्षणका लागि भनेर विभिन्न कलाकारलाई अवार्ड प्रदान गर्दै आएको राप्ती समाज काठमाडौंले राप्तीका विभिन्न कलाकारलाई अवार्ड प्रदान गरेको छ।  घोराहीमा समाजले गायक, गीतकार, संगीतकार, पत्रकार, कलाकार र निर्देशकलाई सम्मानित गरेको थियो । नायिका झरना थापा, निर्देशक ओम प्रतीक, कमेडियन कमल गाउँले, पत्रकार तथा निर्देशक केएल पीडित,

नेपालीहरुले अभावमा पनि छठपर्व मनाए

मंसिर १, २०७२ छठ पर्र्व नेपालीहरुको संस्कृति झल्काउने एक महान पर्व हो ।  देश नाका बन्दीले ग्रस्त भएकाबेला पनि नेपालीहरुले छठपर्व खुसियालीका साथ मनाएका छन् ।  ब्रतालुहरुले अभावमा पनि राजधानीको रानीपोखरीमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाए । सोमबारदेखि ब्रत बसेका ब्रतालुहरुले बुधबार उदाउँदो सूर्यलाई अर्घ गरी ब्रत समापन गरेका छन् । ‘आफ्नै मुल्य मान्यता

छठ पूजाको दिन

मंसिर १, २०७२ छठ पूजाको मुख्य दिन मंगलबार साँझ तराईलगायत मुलुकभर छरिएर रहेका ब्रतालु जलाशय किनारमा पुगी बाँसको कोनिया, ढकनी र नांग्लोमा राखिएको ठेकुवा, भुसुवा एवं फलफुलसहित अस्ताइरहेको सूर्यलाई अर्घय दिन्छन् । यही प्रक्रियाले बुधबार बिहान उदाइरहेको सूर्यको पूजा गरेपछि यस पर्वको समापन हुन्छ । जलाशय किनारमा दुध र जलको अर्घय दिन साँझ बिहान ब्रतालु