कला/संस्कृति

रित्तो सिलिन्डर भोका गणेश

पुस ८, २०७२- छेउमा रित्तो ग्यास सिलिन्डर पल्टिरहेको छ । मुसाले त्यसको वरिपरि कोट्याइरहेको छ । त्यसैको अगिल्लो भागमा चाहिँ गणेश भगवान् खाली पेट बसिरहेका छन् । उपयुक्त दृश्य ग्यालरीमा भेटिएको एउटा चित्रको हो, जसले अहिलेको नेपाली जनजीवनलाई व्यंग्य गर्छ । कलापारखीहरूले मंगलबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा यो चित्र अवलोकन गरिरहेका बेला राजधानीक सहरकै

डिसिने अवार्डमा ‘हिरो दिपाश्री’ र हिरोइनहरुको फेसन (फोटो)

सोमबार काठमाडौंमा डिसिने अवार्ड वितरण गरियो । अन्य कार्यक्रममा जस्तै यसमा पनि नेपाली फिल्मका हिरोइनहरु फेसनदार पहिरनमा उपस्थित भए । करिश्मा मानन्धरदेखि निता ढुंगाना, नम्रता सापकोटासम्मका हिरोइनहरु कार्यक्रमका आकर्षण बने । यी सब हिरोइनका बीच दिपाश्री निरौला भने ‘हिरो’ बनेर प्रकट भइन् । नेपाली फिल्मका हिरोहरु शिव श्रेष्ठ, भुवन केसीदेखि राजेश हमालसम्म बनेर उनी स्टेजमा

पोखरामा थिएटर सपना पूरा हुँदै

पोखरा समाचारदाता २०७२, पुस -३   एकताका यस्तो थियो, मुलुकमा प्रजातन्त्र नभित्रिँदै पोखरामा नाटक मञ्चन गरिएको थियो । २००६ सालमा यहाँ धन शमशेरको नाटक मञ्चन गरिएको यसका जानकारहरु बताउँछन् । पछि २०३५÷३६ सालतिर मातृभूमिको व्यथा मञ्चन भएको थियो । । यस सँगसँगै साहित्यकार सरुभक्त, कृष्ण उदासी, अनुप बराल लगायतको सक्रियतामा देखाइएका नाटकमा पोखरेली आकर्षित हुन्थे । कैयौं

रमेशको मैथिल नाट

  मंसिर २९, २०७२- मैथिली समुदायमा एउटा परम्परा छ– डोमकछ। बेहुली लिन पुरुषहरू जन्ती गएका बेला बेहुलाको घरमा महिलाहरू जम्मा भएर नाचगान गर्ने यो रत्यौली परम्परामा मैथिल नारीहरू गीत संगीतमार्फत मनोभावना प्रकट गर्छन्। कालान्तरमा यो परम्परा ‘डोमकछ’ नामक लोकनृत्यका रूपमा स्थापित बन्न पुग्यो। यही परम्परालाई मैथिली नारी समुदायको स्वतन्त्रता तथा यौनमनोविज्ञान अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै

नाकाबन्दी विरुद्ध दिल्लीमा चित्रकला प्रदर्शनी

काठमाडौं÷रास– नयाँ दिल्लीमा मंगलबार सम्पन्न अन्तर्रार्ष्ट्रि चित्रकला कार्यशालामा ११ नेपाली चित्रकारले नाकाबन्दीको समस्यालाई चित्रकलामा उतारेर प्रदर्शनी गर्दै विश्वका चित्रकारहरूको ध्यानाकर्षण गरेका छन् । नेपालबाट सो प्रदर्शनी एनबी गुरुङ, डिराम पाल्पाली, सूर्य बराइली, भीम श्रेष्ठ, डीबी राई, सुरेश स्याङ्तान, मनोज तामाङ, गोपाल दराई, छेतेन शेर्पा, सरिता अग्रवाल र थमन सुनार सहभागी थिए । भारतले नेपालको गरेको अघोषित

भूकम्पदेखि नाकाबन्दीका बाछिटासम्म

मंसिर २५, २०७२- काठमान्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) ले बिहीबारदेखि पाँचदिने यात्राको थालनी गरेको छ । भूकम्पको अभाव र तनावदेखि नाकाबन्दीको दबाबका बीच सुरु किम्फको उद्घाटन सत्रमा त्यसका बाछिटा पनि देखिए । महोत्सव निर्देशक रम्यता लिम्बूले उद्घाटन सम्बोधनको सुरुमै भनिन्, ‘चुनौतीपूर्ण समयमा महोत्सव गरिरहेका छौं ।’ रम्यताकै भनाइमा महोत्सव अध्यक्ष वसन्त थापाले भने, ‘संकटको

मल्टिप्लेक्समा बम्पर “कबड्डी कबड्डी”

मंसिर १४, २०७२- भारतीय नाकाबन्दीका कारण राष्ट्रियताको ग्राफ चढिरहेको र भारतीय फिल्म नै बहिष्कार गर्नेसम्मका कुरा चलिरहेको यो बेला हलमा नेपाली फिल्मले हिन्दीसँग बदला लिइरहेको छ । ‘कबड्डी कबड्डी’ को लोभलाग्दो व्यापारले ‘तमाशा’ लाई खुम्च्याइदिएको छ । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी’ ले रिलिजको दुई दिनमै करिब १ करोड २६ लाख रुपैयाँको कलेक्सन व्यापार गरेको

पशुपति क्षेत्रका कथामा पशुपति प्रसाद

काठमाडौं, चलचित्र पशुपति प्रसादको प्रचार सामग्री ‘ट्रेलर’ बुधबार राजधानीमा सम्पन्न एक समारोहमा सार्वजनिक गरिएको छ । काठमाडौंका पशुपति क्षेत्रमा रहेर जीविकोपार्जन गरेकाहरूलाई नियालेर उनीहरूकै कथामा केन्द्रित यो चलचित्रको ट्रेलर निकै रमाइलो छ । यो चलचित्र आगामी १५ माघबाट राजधानी र मोफसलमा प्रदर्शनी गरिने यसका निर्देशक दीपेन्द्र के खनालले जानकारी गराए । पशुपति क्षेत्रमा विभिन्न कथा रहेकाले त्यहाँका विविध पक्षलाई

ढकालको शब्दले मन छोयो

स्रष्टा खबर समाचारदाता काठमाडौं । मंसिर ८ महिला पुरुषभन्दा भावुक र कोमल हन्छ भन्ने जानुका ढकालको एकल शब्दमा रहेको पहिलो गीत एल्बम मंगलबार राजधानीमा विमोचन भएको छ । नारीहरुको सृजनामा देशको प्रगती देख्ने ढकालको शब्द चयन सुन्दर तथा सरल शब्द रहेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य परिषदका उप कुलपती माननिय शम्भुजित

हरिबोधनी एकादशी मेला भर्न भक्तजनहरुको भिड

मंसिर ६, २०७२ नेपालीहरुको महत्वपूर्ण संस्कृतिमध्ये पर्ने हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीको दिन वर्षेनी रसुवाको बेत्रावती, नेपालको उत्तरगयामा ठूलो मेला लाग्ने गर्छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मेला लागेको छ । मेला भर्न भनी उत्तरगया बेत्रावतीमा टाडाटाडा देखि आएका भक्तजनहरुको भिड लागेको छ । मेला भर्न आएका श्रदालु भक्तजनहरुले शनिवार राति धामिर्क अनुष्ठाका