कला/संस्कृति

देउडा गीत र देउडा भाषिकाको एक इतिहास

    गणेश कञ्चन थापा कालिकास्थान,अछाम हाल विरेन्द्रनगर,सुर्खेत देउडा नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाईने प्रचलित गीत हो । यसलाई देउडा भाषीका, देउडा गीत, लोक देउडा आदी नामले चिन्ने गरिएको पाइन्छ । देउडा भाषीका खासगरी शुदूरपश्चिमाञ्चलका ग्रामिण जिल्लाहरु बैतडी,अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा लगाएतका जिल्लाहरुमा प्रचलित छ । यस्तै मध्यपश्चिमाञ्चलका कालिकोट, जुम्ला,हुम्ला,मुगु,डोल्पा,दैलेख, र जाजरकोट

कलाकारलाई दीर्घ सेवा सम्मान प्रदान

स्रोतः राजधानी काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले आइतबार आफ्नो स्थापनाको ४४औं वार्षिकोत्सव मनाउँदै २५ वर्ष सेवा पूरा गरेका आफ्ना १२ जना कलाकारलाई दीर्घ सेवा सम्मान प्रदान ग¥यो । जनही एक ग्रेड थपसहित कलाकारहरूलाई दोसल्ला ओढाएर ताम्रपत्रबाट सम्मानितगरिएको हो । सम्मानित हुने कलाकारमा नाट्य निर्देशक वीरेन्द्र हमाल, नृत्य निर्देशक केशवराज राई, नृत्यकलाकारहरू मदन थापा,

ज्ञवालीको “हिँडी रहूँ हिँडी रहूँ”यात्राकाव्य सार्वजनिक

चाहेकै खोज्छ मान्छेले पाइयोस् कि नपाइयोस् स्रष्टाले गीत लेख्ने हो, गाइयोस् कि नगाइयोस् स्रष्टाखबर समाचारदाता काठमाडौं । वर्तमान नेपाली साहित्यका एक युग सचेत र विलक्षण उर्जाशाली सृजनशील प्रतिभा कवि रामप्रसाद ज्ञवालीको नवीनतम यात्राकाव्य“हिँडी रहूँ हिँडी रहूँ” सार्वजनिक भएको छ । नेपाली यात्राकाव्य परम्परामा ज्ञवालीको “हिँडी रहूँ हिँडी रहूँ”यात्राकाव्य अहिले सम्मकै सर्वोतकृष्ट कृति भएको समिक्षकहरु बताउँछन्

कला नै जीविकाको आधार

हुन त कलालाई मूल्यांकन गरेर दाँज्न मिल्दैन  । कलाकारले अन्तरमन देखिको लगाव, मेहनत गरेर कुँदेको कलाको मूल्य अमूल्य हुन्छ । जीवन जिउने क्रममा यस्तै सिपलाई आधार बनाउनेहरूको जमात बढ्दो छ देशमा । मकवानपुरका केही महिलाले पनि यस्तै सिपलाई आफ्नो जीविकाको आधार बनाउने प्रयास थालेका छन् । घरैमा बसेर पनि आत्मनिर्भरताको बाटो पहिल्याउने खोजीमा जिल्लाका केही

रनवीर– दिपिकालाई फिल्मफेयर, ‘बाजिराव मस्तानी’ ९ विधामा उत्कृष्ट

एजेन्सी मुम्बई माघ २, २०७२- यस वर्षको फिल्मफेयर अवार्डमा रनवीर सिंह उत्कृष्ट अभिनेता र दिपिका पादुकोण उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । रनवीरले ‘बाजिराव मस्तानी’का लागि र दिपिकाले ‘पिकु’का लागि अवार्ड पाएका हुन् । संजय लिला भन्सालीले निर्देशन गरेको ‘बाजिराव मस्तानी’ उत्कृष्ट फिल्म घोषित भयो भने यसकै लागि भन्सालीले उत्कृष्ट निर्देशकको फिल्मफेयर पाए । बाजिरावले

माघे संक्रान्ति गोरु जुधाएर देश भरि मनाइने

पुस ३०,२०७२ माघ एक गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे संक्रान्तिलाई मकर संक्रान्ति भनिएको भन्ने चलन छ । यस संक्रान्तिमा विषेश गरी घिऊ, चाकु, तिल, तरुल, पालुङ्गो आदि खाने र गोरु जुधाउने प्रचलन रहेको छ । विगतका वर्षहरुमा जस्तै भोली माघे संक्रान्ति गोरु जुधाएर देश भरि मनाइने भएको छ । यो भिन्न र

अन्तरेको पर्दा उर्घादा सार्वजननिक

स्रष्टाखबर समाचारदाता पुस २५, २०७२ –शुक्रवार राजधानीमा टङ्क पराजुली (अन्तरे) द्वरा लिखित पर्दा उघार्दा पुस्तक लोकार्पण भएको छ । पुस्तकको रुपमा प्रकाशित भएको टङ्क पराजुलीको यो पहिलो कृति हो । लेखकले पुस्तकमा जीवन र जगतलाई हेर्ने र फेर्ने भौतिकबादी देष्टिकोण प्रस्तुत गरेका छन् । एमालेका वरिष्ठ नेता झलनाथ खनाल प्रमुख अतिथि रहेको पुस्तक लोकार्पण समारोहमा

प्रियंकाले जीतीन हलिउडको पिपुल्स च्वाईस अवार्ड

पुस २३, २०७२- बलिउड स्टार प्रियंका चोपडाले हलिउडको प्रतिष्ठित पिपुल्स च्वाईस अवार्ड जितेकी छन् । अमेरिकन टिभी श्रृखला ‘क्वान्टिको’मा मुख्य भूमिकामा अभिनय गरेकी प्रियंकाले त्यसै भूमिकाका लागि नयाँ टिभी श्रृखलाकी लोकप्रिय टिभी अभिनेत्रीको अवार्ड पाएकी हुन् । विश्व सुन्दरीको ताज जितेपछि बलिउड प्रवेश गरेकी प्रियंकाले गत वर्ष यो टिभी सिरिजमा भूमिका पाएकी थिइन् । अभिनयका

नाटक ‘खडक सिंहको खडा हुँदैन’ विजयी

पुस १२, २०७२-नाटक ‘खडक सिंहको खडा हुँदैन’ लाई उत्कृष्ट सावित गर्दै कलेज थिएटर फेस्टिभल राजधानीमा शनिबार सकिएको छ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा सम्पन्न दसदिने फेस्टिभलमा मनीषजंग थापाले निर्देशन गरेको यो नाटकले २० हजार रुपैयाँसहित बेस्ट ड्रामा अवार्ड पाएको हो । एक्मी इन्जिनियरिङ कलेजको प्रस्तुति रहेको नाटक घमण्डले आफंैलाई हानि गर्छ भन्ने सन्देश बोकेको थियो ।

कर्ण दासले दर्शकलाई तताए

पुस १२, २०७२- शनिबार पोखरा सभागृहमा एकल गायन लीएर उत्रिएका कर्ण दासले दर्शकलाई आफ्ना सुमधुर स्वरले तताए । यसरी गाउन पाउँदक आफ्नो सपना साकार भएको उनी बताउँछन् । अमेरिका भासिए पनि कर्ण दाससँग स्वदेश फिरेर दर्शकमाझ गाउने इच्छा हराएको थिएन ।वर्षौंअघि यही सभागृहमा दुइ ओटा एकल कन्सर्ट गरेका थिए । ‘सपना देख्नुपर्छ एक दिन पूरा