मुक्तक

आयुश मगर यात्री

आयुश मगर यात्री

कोहि मान्छे बिझाउने दर्शनढुङ्गा जस्तो
कोहि मान्छे नबिझाउनेफुलको थुङ्गा जस्तो
कोहि मान्छे ढाट्ने कोहि फेद काट्ने हुन्छन
कोहि मान्छे बर्खे भेल तारीदिने डुङ्गा जस्तो