मुक्तक

tapendra

तपेन्द्र घुडासैनी

 

यी ताराहरू जूनहरू मलिन देखिन्छन्

चम्पा चमेली पनि सौन्दर्यबिहीन देखिन्छन् ।

यो सारा संसार फिक्का लाग्नथाल्छ

जब तिम्रा श्रृड़्गारहरू रंगीन देखिन्छन् ।