हाम्रोबारे

स्रष्टाखबर डटकम कला,संस्कृति, साहित्य एवं नेपाली भाषालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको अनलाईन पत्रिका हो । यस खबरले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा भएका कला, संस्कृति र साहित्य सम्बन्धि विभिन्न गतिविधी तथा समाचारहरु एवं स्रष्टाका सिर्जनाहरुलाई स्थान दिँदै आएको छ ।
स्रष्टाखबर नेपाली साहित्यमा कलम चलाउने र नेपाली भाषा एवं कला संस्कृतिलाई माया गर्ने कलाप्रेमी एवं साहित्यिक मनहरुको खबर हो । यस खबरमा कला, संस्कृति र साहित्यका खबरहरु एवं स्रष्टाका रचनाहरु अध्ययन गर्न सकिन्छ । हाम्रो यो प्रयासलाई तपाई सम्पूर्ण कला तथा साहित्य प्रेमीहरुले सहयोग र साथ दिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।
समाचार, लेख रचना तथा सल्लाह र सुझावका लागि हाम्रो ईमेल ठेगाना srastakhabar@gmail.com

 

सल्लाहकारः प्रा.राजेन्द्र सुवेदी

राधेश्याम लेकाली

प्रमुख संपादकः अमृता अर्याल