सप्तसरिता

ऋषभ घिमिरे

ऋषभ घिमिरे

प्रकृतिकाे वरद उपहार
सप्तसरिताकाे प्रणय
ग्रह,नक्षत्र र कुण्डलीकाे
अनुपम संयाेग
भेल हुनु पछिकाे पबित्रता
मेल पश्चातकाे शालिनता
यीनै हुन
सप्तसरिताकाे महानता।

न थकानकाे अनुभूति
न विश्रामकाे अातुरता
अविरल अविराम
मेरा सिरा र धमनिहरूमा
निसंकाेच बगिरहने
सप्तसरिताकाे मायावी प्रवाह
यही हाे नदीकाे विशालता
यही हाे सप्तसरिताकाे महानता ।।