लाचार सरकार मुर्दाबाद!!

12299315_1492329934404098_8979101434272124559_nभारत भन्दा दोषी नेपाल सरकार हो।यहि सरकारको मौनता देशको पतनको कारण बन्नेछ।हाम्रो देशलाई भारतले हेप्नुको कारण सरकारको यहि मौनता हो, लाचारी हो।लाचार सरकार मुर्दाबाद!!

 

 

 

 

 

एलिजा ढकाल