मुक्तक

प्रभा अधिकारी

प्रभा अधिकारी ,   एडमार्क कलेज कलंकी

कोहि भर थिएन उसको केहि आस थिएन उसको
हो म मान्छु कसैप्रति विश्वास थिएन उसको
मेरो दुनियामा कोहि छैन भनि आत्महत्या गरेछ
के यो हावा ,पानी अनि आकाश थिएन उसकोरु