मुक्तक

bhola

 

हरायो मेरो बच्पन आज हरायो यसरी
सँगसँगै सुन्दर जीवन हरायो यसरी ।

उनीसँगै खेल्दै हुर्कें प्रीय थियो साथ हाम्रो
बनेको थिईन् धड्कन आज हरायो यसरी ।।

भोला देवकोटा
कल्लेरी धादिङ
हालः सामाखुसि काठमान्डौँ