मुक्तक

सुस्मिता अर्याल

सुस्मिता अर्याल

श्री बराहकालिका उमावी

देशको निम्ती नेपाली मोर्न पछि पर्ने छैनांै
नखोज निउ सिमा फेरी कोर्न पछि पर्ने छैनौं
खबरदार भारतीय दुष्ट अनि दलालहरु
परी आए डेरो आँखा फोर्न पछि पर्ने छैन