मुक्तक‬

सुष्मा खड्का, श्री आर.आर क्याम्पस

छानिछेउ बुडो लौ हट्टाकट्टा
बुढेसकालमा पनि पेन्सनपट्टा
सरकारी जागीरे पाइछौ बधाई
खुसी पाउ मलाई देको आँसु सट्टा ।।