गजल

रुपा सुनार ,लींकन कलेज
खै कता गयो देशको शान हरायो
विश्व सामु प्रख्यात त्यो मान हरायो

पश्चिमी सस्कृतिले राज गर्न थाल्यो देशम
नेपाली कला अनि लोक गान हरायो

पिडामा छ देश भन्दै फैलाउदा हाथरु
बिदेशिले दिएको दान हरायो

अभावमा गुज्रिएछ देश भोका छन जनता हरु
पिडा सुन्ने नेताको कान हरायो

आशै आशमा बित्छ जुनि जस्तो लाग्न्न थल्यो अब
बन्छ्की देश भन्ने भान हरायो